थप १६८१ जनामा कोरोना संक्रमण, ४१८७ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा थप १६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१२२०२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४१८७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८५०६ पुगेको छ । क्वारेन्टाइनमा ५१५ जना छन् भने आइसोलेसनमा ६३२५७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानबाट आठ लाख डोज खोप आइतबारसम्म नेपाल आइपुग्ने

काठमाडौं । जापान सरकारको सहयोगमा कोभिड–१९ विरुद्धको आठ लाख डोज अस्ट्राजेनेका खोप आगामी

कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु, १५३५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २९७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि लगाइने

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२

सरकार र बीपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारीबीच ६ बुँदे सहमति

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत कर्मचारी र सरकारबीच ६