स्वास्थ्य

भरतपुर अस्पतालमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण हुने

चितवन । मेरुदण्डमा समस्या देखिएका बिरामीको उपचारका लागि रोटरी क्लबको अगुवाइमा भरतपुर अस्पताल परिसरमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माणको काम थालिएको छ । सोमबार जग पूजा गरेर निर्माण कार्य थालिएको हो । चितवनका ६, नवलपरासीका दुई र ललितपुरको एक गरी