कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, ४७८ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८१६६७५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७९७९२६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४७१ पुगेको छ । क्वारेन्टाइनमा ९८ जना छन् भने आइसोलेसनमा ७२७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१०,७०३ जनामा कोरोना संक्रमण, ७६६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १०७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी एमएस कक्षा सञ्चालन गरिने

जनकपुर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमडी एमएस कक्षा छिट्टै सञ्चालन गर्ने भएको

महामारीका कारण बालबालिकाको पुड्को र ख्याउटेपन न्यूनीकरण चुनौतीपूर्ण

प्रकाश सिलवाल, काठमाडौँ । कोभिड–१९ महामारीका कारण संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यबमोजिम नेपाली

१२३३८ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप १२३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य