अर्थ

शेयर बजारमा दोहोरो अंकको बृद्धि

काठमाडौं । शेयर बजार नेप्से मङ्गलबार पनि दोहोरो अङ्कले बढेको छ । सोमबार २१ अङ्कले बढेको नेप्से मंगलबार ११ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ७६ विन्दुमा पुगेको छ । मंगलबार निर्जीवन बीमा समूहको बाहेक सबै