अर्थ

कात्तिक २७ गतेदेखि कोरला नाका सञ्चालन हुने

  म्याग्दी ।  मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ । गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले चिनियाँ पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएसँगै स्थानीयवासीमा खुसियाली छाएको बताए । “सरकार, जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुको तहबाट