अर्थ

तस्बिरमा पुष्प प्रदर्शनी

काठमाडौँको भृकुटीमण्डपमा नर्सरी व्यावसायी सङ्घ नेपालद्वारा आयोजित ‘तिहारको महोत्सव फूलको उत्सव’ प्रदर्शनीमा राखिएका फूल । उक्त प्रदर्शनी गत मङ्गलबारदेखि शनिबारसम्म सञ्चालन हुनेछ । तस्बिरः हरिराम भेटुवाल/रासस