अर्थ

पछिल्लो एक वर्षमा वित्तिय सूचकहरुमा उल्लेख्य सुधार गरेको कृषि विकास बैंकको दाबी

काठमाडौं । कृषि विकास बैंकले पछिल्लो एक वर्षमा वित्तिय सूचकहरुमा उल्लेख्य सुधार गरेको जनाएको छ । बैंकले ५३ औं वार्षिकोत्सवको अवसरमा आइतबार पत्रकार सम्मेलन गरी अघिल्लो वर्षको पुस मसान्त यता निक्षेप, कर्जा तथा मुनाफामा सुधार गरेको जनाएको हो । बैंकका