अर्थ

वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब ५५ करोडको बजेट

वीरगंज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि तीन अर्ब ५५ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख शान्ति कार्कीले चालु तर्फ एक अर्ब ८६ करोड ३५ लाख, पूँजीगत तर्फ एक अर्ब ६२ करोड ३३ लाख