अर्थ

सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले ओरालो लागेको छ । प्रतितोला ७०० रुपैयाँले सोमबार उकालो लागेको सुनको मूल्य मंगलबार पुनः ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोवार