अर्थ

हिमालय बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर १२ को ग्रामीण भेगमा रहेको हिमालय बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारणसभा शनिबार लिपेयनीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णराज दाहालको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा संस्थाका उपाध्यक्षमा कृष्णचन्द्र बरालले शुभकामना मन्तव्य दिएका थिए