चार सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले उकालो लागेको छ । छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । प्रतितोला ९४ हजार १०० रुपैयाँमा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सो सुन बिहीबार तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोेवार भएको थियो । चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा एक हजार ३०० रुपैयाँमा कारोवार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेलिकमको लकडाउन अफर

काठमाडौं । यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लासहित अधिकांश जिल्लामा निषेधाज्ञा

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर तथा प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर

नौ महिनामा सात खर्ब २९ अर्ब विप्रेषण भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा कूल सात खर्ब २९ अर्ब दुई

महासंघद्वारा ‘एफएनसीसीआई कोभिड–१९ हेल्प डेस्क’ स्थापना

काठमाडौं । बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गरी आमसर्वसाधारणको जीवन रक्षार्थ सहयोग