अर्थ

निगमको भैरहवा–दिल्ली, भैरहवा–हङकङ उडान सुरु

भैरहवा । नेपाल वायुसेवा निगमले मंगलबारदेखि भैरहवा–दिल्ली र भैरहवा–हङकङ हवाई उडान सुरु गरेको छ । मंगलबारबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा–दिल्ली र भैरहवा–हङकङको उडान यात्रुबिहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि मंगलबारदेखि नेपाल वायुसेवा निगमले उडान सुरु