अर्थ

पछिल्लो समय रेमिट्यान्स बढ्नु सकारात्मकः अध्यक्ष ढकाल

  काठमाडौँ । नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताएका छन् । नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७ः२५ बजे सञ्चालन हुने वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम सुरुवात गर्दै गभर्नर अधिकारीले कम्युटर र