अर्थ

घट्टेखोला सिँचाइ आयोजनाले कुहुँको फाँट हराभरा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-१ कुहुँमा घट्टेखोला सिँचाइ योजना निर्माण भएपछि सिँचाइको अभावमा वर्षौंदेखि बाँझो रहेको यहाँको फाँट हराभरा भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा  २५ लाखको लागतमा सिँचाइका लागि पूर्वाधार निर्माण गरेपछि