अर्थ

कर्णाली मासुमा आत्मनिर्भर, वार्षिक एक करोड ४० लाख बढीको खसीबोका निर्यात

  सुर्खेत । कर्णाली प्रदेशबाट वार्षिक एक करोड ४० लाख बराबरको खसीबोका र च्याग्रा निर्यात हुँदै आएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारअन्तर्गत पशुपन्क्षी निर्देशनालयको तथ्याङ्कअनुसार वार्षिक एक करोड ४० लाख बढीको खसीबोका निर्यात हुने गरेको हो । सरकारको