अर्थ

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा

काठमाडौं । सरकारले दशैँ, तिहार, छठ लगायत चाडपर्व लक्षित आइतबारदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशभरका चाडपर्व लक्षित सहुलियत पसलको औपचारिक उद्घाटन गरेका हुन् । खाद्य व्यवस्था तथा