अर्थ

एमसीसी प्रमुखलाई उर्जामन्त्रीको आश्वासनः परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छ

  काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसीसी)को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन निर्माणमा सरकारको पूर्ण सहयोग रहने बताएका छन् । कूल तीन सय १५ किलोमिटर लामो (नाङ्लेभारे–रातमाटे–हेटौँडा–दमौली–न्यू बुटवल) प्रसारण लाइन नेपालको प्रसारण