मनोरन्जन

पुष्पन प्रधानको ‘कागजको खोस्टो’

काठमाडौं । हरिवंश आचार्य अभिनित फिल्म ‘भूठान’ मा समावेश ‘कागजको खोस्टो’ बोलको गीत सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको स्वर रहेको गीतमा नवराज पराजलीको शब्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन छ । गीतले घर फर्कन नपाएको परदेशीको व्यथा