मनोरन्जन

सनिस श्रेष्ठको ‘तिमी बिना’

काठमाडौं । नेपाली चलचित्र र नेपाली म्युजिक भिडियोका पोस्टर डिजाइन र नेपाली चलचित्रको प्रचार प्रसार गर्ने टिम नोभिस आर्ट्सले बनाएको तिमी बिना बोल गरेको गीतको भिडियो सार्वजनिक भएको छ । सनिस श्रेष्ठको स्वरमा रहेको गीतमा फोसिलले संगीत दिएका छन् भने