मनोरन्जन

जनकले ल्याए ‘बिजुली’

काठमाडौं । गायक जनक ताम्राकारको ‘बिजुली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा महेश ताम्राकारको शब्द र संगीत छ । सिन्धुलीका रमणीय स्थानमा छायाँकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन प्रधान र नायिका उपासना सिंह