मनोरन्जन

म्याग्दीमा महोत्सवमार्फत हनुमान नाचको संरक्षण गरिँदै

बेनी । बेनीबजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाचे । बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो । दुई दशक बढी समयपछि प्रदर्शन गरिएको हनुमान नाचमा बालकदेखि युवासम्मले नाचेपछि यसले धेरैको