मनोरन्जन

यस्तो छ ‘तिम्रो मेरो साथ’को टिजर

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको सिनेमा तिम्रो मेरो साथको टिजर रिलिज भएको छ । आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने सिनेमाको टिजरमा माया, प्रेम र बदलाको कथा देख्न सकिन्छ । सिनेमाको सार्वजनिक