मनोरन्जन

‘कौसिद’ पुस १५ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसिद’ को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र आगामी पुस १५ गतेबाट देशभर प्रदर्शनमा आउने छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको चलचित्रलाई कुमार भास्करले निर्देशन गरेका हुन् । चलचित्रमा