मनोरन्जन

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि ३५ मुलुकका ९५ चलचित्र छनोट

काठमाडौं । छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का लागि विभिन्न ३५ देशका ९५ चलचित्र छनोट भएको छ । महोत्सव आउँदो चैत २ देखि ६ गतेसम्म काठमाडौँमा हुँदैछ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा निफका अध्यक्ष केपी