मनोरन्जन

बितेको एक वर्षलाई आफूले सिकाइको उर्बर समयको रुपमा लिएको छुः पल शाह

काठमाडौं । अभिनेता पल शाहले आफ्नो कसैप्रति रिस र प्रतिशोध नभएको बताएका छन् । बलात्कार मुद्दामा सफाई पाएर रिहा भएका शाहले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले