मनोरन्जन

राजनराज शिवाकोटी र मिलन नेवारको ‘मार्सी धान’

काठमाडौं । चलचित्र ‘प्रसाद-२’ को अफिसियल गीत ‘मार्सी धान’ सार्वजनिक भएको छ। मंगलबार ओएसआस डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो। गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ। गीतमा गायक शिवाकोटीकै शब्द र संगीत छ। गीतको भिडियोमा चलचित्रका मुख्य