रमेशराज र रचनाको मा ‘भन साइँला–२ः बिदाइ’



काठमाडौं । गायक रमेशराज भट्टराई र गायिका रचना रिमालको स्वरमा ‘भन साइँला–२ः बिदाइ’ सार्वजनिक गरिएको छ । गीतमा रमेशराजकै शब्द एवं संगीत छ । ‘भन साइँला’कै कथालाई निरन्तरता दिँदै यो गीत ल्याइएको हो ।

भिडियोमा कलाकारहरू अभिनेता जीवन भट्टराई र अभिनेत्री लक्ष्मी बर्देवालाई प्रस्तुत गरिएको छ । यसअघि पनि उनीहरू नै प्रस्तुत थिए । दुर्गा पौडेलको छायाँकन एवं निर्देशन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । गायक रमेशराजको अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रमिकको कथामा आधारित चलचित्र ‘लेबर’ निर्माण हुने

काठमाडौँ । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक भएको

नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी मायालाई…’

अर्घाखाँची । गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी