मनोरन्जन

चलचित्र ‘दुई कदम’को सकियो ८० प्रतिशत छायाँकन

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘दुई कदम’को ८० प्रतिशत छायाँकन सकिएको छ । चलचित्रको हाल पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा सुटिङ भइरहेको छ । दयाराम घिमिरेको कथा रहेको प्रेमकथात्मक चलचित्रमा तारादेवी लिम्बुको निर्माण छ