मनोरन्जन

टोरन्टो फिल्म फेस्टिभलमा छानियो नेपाली ‘माउन्टेन क्विन’को कथा

काठमाडौं । नेपाली कथाले अन्तर्राष्ट्रिय महोत्सवमा स्थान पाउने भएको छ । ‘भेनिस चलचित्र महोत्सव’मा छानिएको नेपाली चलचित्र ‘दि रेड सुट्केस’को चर्चा हुँदै गर्दा १० पटककी सगरमाथा आरोही लाक्पा शेर्पाको जीवनीमा बनेको वृत्तचित्र ‘माउन्टेन क्विनः दि समिट अफ लाक्पा शेर्पा’ टोरन्टो