मनोरन्जन

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै फिल्मको शुभमुहुर्त गरिएको हो । शुभसाइतमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी, सुशील सिटौला, दिव्य देव लगायतको उपस्थित थियो