मनोरन्जन

निराशाको बढी प्रचार भइरहेका बेला आशाको सञ्चार गर्न चलचित्र प्रभावकारी माध्यम बन्नसक्छः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मौलिक संस्कृति र पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने गरी निर्माण हुने चलचित्रलाई सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने बताएका छन् । आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा शनिबार उनले सांस्कृतिक र पर्यटन प्रवद्र्धन