शिक्षा

विश्वभरका तेह्र हजार परीक्षार्थीलाई पछि पार्दै मानन्धर बनिन् सर्वाेत्कृष्ट

काठमाण्डौ, संयुक्त अधिराज्य, बेलायत(UK)को चार्टड सर्टिफाईड एकाउन्टेन्स(ACCA) ले डिसेम्वर २०२१ मा सञ्चालन गरेको परीक्षामा नेपालकी बीस बर्षिया छात्रा सुश्री रिया मानन्धरले Taxation विषयमा सर्वोत्कृष्ट अंकप्राप्त गरी विश्वभरमा प्रथम भएकी छन् ।उक्त परीक्षामा विश्वभरबाट तेह्र हजार परीक्षार्थी संलग्न भएका थिए भने