शिक्षा

विद्यालयमा रोकिएन दलगत हस्तक्षेप

प्रकाश सिलवाल, काठमाडौँ । बालबालिकाले निर्वाध रुपमा पढ्न पाउने विश्वव्यापी अधिकारको सम्मानसहित विद्यालयलाई राजनीतिक दलगत हस्तक्षेपबाट मुक्त गर्दै शान्ति क्षेत्र बनाउने प्रतिबद्धता गरेका प्रमुख दल र सङ्गठनबाटै पटकपटक त्यसको उल्लङ्घन हुने गरेको छ । नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३१