शिक्षा

हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल पौडेल विश्वविद्यालय सभा सदस्य

काठमाण्डाै, पूर्वाञ्चल विश्वविद्यालय सभा सदस्यमा मनोनयन हुनुभएका प्रिन्सिपल तोया नारायण पौडेलको सम्मानमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजले एक बिशेष समारोह सम्पन्न गरेको छ । मंगलबार कलेजमा कार्यरत प्राध्यापक एबम् कर्मचारीहरुको सहभागितामा आयोजित उक्त समारोहमा प्रिन्सिपल तोया नारायण पौडेललाई सम्मान गर्दै