शिक्षा

एक सय शय्याको अस्पताल हुनेले मात्र नर्सिङ पढाउन पाउने

चितवन । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन् । चितवनमा मंगलबार पत्रकारसँग कुरा गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने स्पष्ट पारे । आयोगले दुई