शिक्षा

सल्यानका ५४ विद्यालयमा बालमैत्री कक्षा सञ्चालन

सल्यान । सल्यानका ५४ विद्यालयमा बालमैत्री कक्षा कोठा सञ्चालनमा ल्याइएको छ । बागचौर नगरपालिका तथा त्रिवेणी, कपुरकोट र सिद्धकुमाख गाउँपालिकामा रहेका ५४ विद्यालयमा १०४ बालमैत्री कक्षा कोठा सञ्चालनमा ल्याइएको हो । बालबालिकाको बसाई व्यवस्थापन सहज नहुँदा बालबालिका विद्यालय नजाने तथा