शिक्षा

अभिभावकमार्फत व्यवस्थापन समिति अध्यक्ष चयन गर्न महासङ्घको माग

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अभिभावकमार्फत व्यवस्थापन समिति अध्यक्ष चयन हुने व्यवस्था गर्न माग गरेको छ । महासङ्घले सोमबार काठमाडौँ महानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै वडा अध्यक्ष नै स्वतः व्यवस्थापन समिति अध्यक्ष हुने प्रावधान खारेज गर्न पनि माग गरेको