शिक्षा

सीटीईभीटीलाई पुनर्संरचना गरी नर्सिङ कलेजमा तत्काल भर्ना खोल्न संघर्ष समितिको माग

लुम्बिनी । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)लाई पुनर्संरचनागरी नर्सिङ कलेजमा तत्काल भर्ना खोल्न माग गरेको छ । संघर्ष समिति लुम्बिनीले आइतवार बुटवलमा पत्रकार सम्मेलन गरी नर्सिङ कलेजमा तत्काल भर्ना खोल्न माग गरेको हो