शिक्षा

कक्षा १२ को पुरक परीक्षा असोज ९ र १० गते हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२ ) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले बुधबार सूचना जारी गरी आउँदो असोज ६ गते शनिबार र ७ गते