अपराध

बैतडीमा एक बालिकाको बलात्कारपछि हत्या, काका पक्राउ

सुदूरपश्चिम । बैतडीमा एक बालिकाको हाडनाताकरणीपछि हत्या भएको खुलेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–४ रातोमाटीमा बालिकाको करणीपछि हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक गिरीले गत चैत २६ गते दिउँसो घटना घटेको प्रहरी अनुसन्धानबाट खुलेको जानकारी दिएका