अपराध

कृषि विकास बैंक ह्याकिङ प्रकरणः निर्माण व्यवसायी भुसाल पक्राउ

काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार निर्माण व्यवसायी रामकृष्ण भुसाललाई स्याङजाको वालिङबाट पक्राउ गरेको हो । उनी प्रतिक्षा निर्माण सेवाका प्रोप्राइटर हुन्। उनको खातामा ह्याकिङ गरेको ६५ लाख रुपैयाँ गएको