कभर स्टोरी

छठ पूजाका लागि धपक्कै बल्यो कमलपोखरी(फोटोफिचर)

काठमाडौं । छठ पर्वको रौनक यतिबेला काठमाडौं उपत्यकामा पनि बढेको छ । काठमाडौँ उपत्यकाकाभित्रका विभिन्न नदी यतिबेला झिलीमिली पारिएका छन् । छठ पर्व मनाउन महानगरपालिकाले नदी सफाइ र पालको व्यवस्था गरेको छ । यस वर्ष काठमाडौँ महानगर क्षेत्रभित्र ८ स्थानमा