कभर स्टोरी

यसरी मनाइयो हाँडीगाउँको जात्रा(फोटोफिचर)

काठमाडौं । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँको जात्रा शुक्रबार मनाइएको छ । ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजाआराधना गरी टोलटोलमा रथ घुमाएर काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइएको हो । विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र