कभर स्टोरी

बोक्सीको आरोपमा प्रताडनाः जनप्रतिनिधि नै मतियार

बोक्सीको आरोपमा हुने महिला विरुद्धको हिंसा हटाउन सक्रिय भूमिकामा रहनुपर्ने स्थानीय सरकारका कतिपय पदाधिकारी उल्टै यो प्रथाका मतियार भएका देखिन्छन्। अमृता अनमोल | खोज पत्रकारिता केन्द्र   ७ मंसीर, २०७८ को झिसमिसे साँझ। रूपन्देहीको सम्मरीमाई–७ बेतकुइयाँकी जगमती पासी (६२) आँगनमा तरकारी केलाउँदै