कभर स्टोरी

चुनावका नाममा बेलगाम खर्च : आयोग नै बनाउँदैछ निर्वाचनलाई ‘रमिता’

देश आर्थिक संकटको भयबाट गुज्रिरहँदा पनि स्थानीय तह निर्वाचनले बहादुरभवनस्थित आयोगमा ‘दशैं लिएर’ आयो। निर्वाचनलाई अचाक्ली महँगो बनाउने गरी ढुकुटीमा लामो हात पार्न राज्यसंयन्त्रभित्र मौलाएको आर्थिक अराजकताको चिरफारः रामजी दाहाल | खाेज पत्रकारिता केन्द्र गत २४ माघमा सरकारले स्थानीय तह निर्वाचन मिति (३०