कभर स्टोरी

नदीजन्य उत्खनन : सरकारका लागि पैसा, मूल्य भने वातावरणले चुकाउँदै

ढुङ्गा र गिट्टीका लागि नदीजन्य पदार्थको उत्खनन् गर्ने उद्योगहरू स्थानीय सरकारहरूको लागि राजस्वको मुख्य स्रोत भएका  छ्न् , तर  यसको मूल्य भने वातावरणले चुकाउदै आएको छ। भृकुटी राई, खोज पत्रकारिता केन्द्र सिन्धुपाल्चोकमा इन्द्रावती नदी आसपासका गाउँबस्तीका प्रायः स्थानीयवासीहरू जस्तै कमलरत्न दनुवार