विचार

त्रिवि पदाधिकारीको अफिस तोडफोड गर्ने नेविसंघका कार्यकर्तालाई किन हुँदैन ?

-सुमना श्रेष्ठ । म शिक्षाका चार विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबाट जवाफ चाहन्छु । हिजो निजी शिक्षाका संस्थाहरूको संगठनको कार्यक्रममा एक पात्रले भन्नुभयो, ‘निजी विद्यालय गुठीमा जान्छ भन्ने कुरा कसले गर्यो थाहा छैन। मुनाफा कमाउनुस् लगानी बढाउनुस् ।’ शिक्षा विधेयक आउँदै