विचार

सालीनले देखाएको समाजको कुरूप अनुहार !

डा. गोविन्दशरण उपाध्याय । मनोविज्ञान परामर्शका छात्रछात्राहरूको अध्ययन भ्रमणको क्रममा उपत्यका प्रहरी प्रभागका अधिकृतले ‘नेपालमा दिनहुँ डिभोर्सका केसहरू बढ्दै छन् । यसले पारिवारिक विखण्डन निम्त्याइरहेको छ । बढ्दो वैदेशिक रोजगारी र व्यक्तिगत महत्वाकांक्षा सायद यसको कारण हुन सक्छ’ भन्ने विचार