विचार

एमालेसँगको सत्ता समीकरणप्रति माओवादीभित्र असन्तुष्टि

काठमाडौं । वामपन्थी एकताका लागि सत्ता गठबन्धन गरिएको एमाले र माओवादी नेतृत्वले बताएपनि माओवादीका केही नेताले यसको विरोध गरेका छन् । पार्टी अध्यक्ष प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सत्ता समीकरण गरेकोमा माओवादीका केही नेताले प्रचण्डलाई संकेत गर्दै यो मुखियाले आफ्ना