विचार

हामी लोग्नेस्वास्नी !

डा. गोविन्दशरण उपाध्याय । जब मैले लोग्नेस्वास्नीको सम्बन्धको विषयमा लेख्छु, दूईप्रकारका प्रतिक्रिया आउँछन् । पहिलो ‘लोग्नेस्वास्नी’ शब्द अमर्यातित भयो । दोश्रो, तपाईं दम्पति विच झगडा त भएन ? मेरो उत्तर हो “पश्चिमाहरूले भनेको भरमा जनजीब्रोको शब्द ‘लोग्नेस्वास्नी’लाई खराव मान्नु अर्काको